दिनेशको गोलमा पुलिस उपाधि नजिक

काठमाडौं । विभागीय टिम पुलिस राईनो संरक्षण गोल्डकप फुटलबको फाईनलमा प्रवेश गरेको छ । मोफसलको क्लब विरगञ्ज युथलाई १–० गोल अन्तरले पराजित गदैै पुलिसले फाईनल यात्रा तय गरेको हो । नवलपरासीमा भएको प्रतियोगिताको पहिलो सेमिफाईनलमा पुलिसलाई जिताउन दिनेश राजबंशीले गोल गरे । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै उनले पुलिसलाई फाईनल यात्रा तय गराए । … Continue reading दिनेशको गोलमा पुलिस उपाधि नजिक